1. Wikipedia - विकिपेडीया एक अन्लाईन लाईब्ररी अथ्वा बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुलाज्ञानकोश हो।
2. Twitter - ट्विटर नेटवर्किङ सेवा जसमा प्रयोगकर्ता ले १४० अक्षर पोस्ट गर्न तथा पढ्न सकछन जस्लाई ट्विट भनिन्छ ।
3. Whatsapp - सामाजिक संजाल ह्वाट्सएप मा फ्री भोइस कलिङ्ग , भिडियो कलिङ्ग , मेसेजिङ , भिडियो सेरिङ सुबिधा उपलब्ध छन।
एन्सेल द्वारा फ्री गरिएको नेपाली ३ अन्लाईन खबर वेबसाईटहरु
4. onlinekhabar.com
5. setopati.com
6. bizmandu.com